२०८३ असार ४ गते , विहीबार

अरुण नदीमा जलसतह बढ्यो, सर्तकता अपनाउन सर्वसाधारणलाई प्रशासनको आग्रह

sajilo news
रासस
२०८१ श्रावण ३० गते , बुधबार
अरुण नदीमा जलसतह बढ्यो, सर्तकता अपनाउन सर्वसाधारणलाई प्रशासनको आग्रह

सङ्खुवासभा ।  रातभरको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ। 

स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।  यसैबीच निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

सम्बन्धित समाचार