२०८३ असार ४ गते , विहीबार

कचनकवल गाउँपालिकामा भोलि सार्वजनिक बिदा

sajilo news
झापा
२०८१ श्रावण २४ गते , विहीबार
कचनकवल गाउँपालिकामा भोलि सार्वजनिक बिदा

झापा ।  कचनकवल गाउँपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।   गाउँपालिकाले ३० औं विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै शुक्रबार अर्थात् साउन २५ गतेका दिन सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, गाउँपालिका, वडा कार्यालयहरू बन्द रहने जनाएको छ । 

विश्वका आदिवासीहरूले वर्षौँदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।

सम्बन्धित समाचार