२०८३ बैशाख २४ गते , विहीबार

६ लाख घुस रकमसहित बीपी अस्पतालकी लेखा अधिकृत पक्राउ

sajilo news
झापा
२०८१ श्रावण ७ गते , सोमबार
६ लाख घुस रकमसहित बीपी अस्पतालकी लेखा अधिकृत पक्राउ

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन् ।औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसारउनलाई डेढ लाख नगद र चार लाख ५० हजारको चेकसहित भरतपुर महानगरपालिका४, कटहर चोकबाट नियन्त्रणमा लिइएको हो ।

सम्बन्धित समाचार