२०८३ बैशाख २३ गते , बुधबार

युरोकपमा अन्तिम १६ बाटै बाहिरियो इटाली

sajilo news
एजेन्सी
२०८१ असार १६ गते , आईतबार
युरोकपमा अन्तिम १६ बाटै बाहिरियो इटाली

साबिक विजेता इटाली युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ। ओलम्पियास्ट्याडियन शनिबार राति सम्पन्न खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० गोलअन्तरले पराजित भएको हो

स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए। जतिसँगै स्विजरल्याण्ड  युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।  अब क्वाटरफाइनलमा स्विजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।

 

सम्बन्धित समाचार