२०८३ असार ३ गते , बुधबार

सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

sajilo news
झापा
२०८१ जेष्ठ १७ गते , विहीबार
सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना भएको छ। सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको हो। सडकदेखि करिब एकसय मिटर तल जीप खसेको दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ। 

सम्बन्धित समाचार