२०८१ पौष २९ गते , सोमबार

सरकारले आर्थिक वर्ष ०८१/८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने

sajilo news
झापा
२०८१ जेष्ठ १ गते , मंगलबार
सरकारले आर्थिक वर्ष ०८१/८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने

सरकारले आर्थिक वर्ष ०८१/८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ। मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि लगानी वर्ष घोषणा गरी सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताएका हुन्। सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। 

सम्बन्धित समाचार