२०८३ असार १० गते , बुधबार

भद्रपुरमा फेला परेको हाते पर्स महिलालाई जिम्मा लगाइयो

sajilo news
झापा
२०८० फाल्गुन १५ गते , मंगलबार
भद्रपुरमा फेला परेको हाते पर्स महिलालाई जिम्मा लगाइयो

झापा । भद्रपुरमा फेला परेको नगद रकम सम्बन्धित महिलालाई बुझाइएको छ । जिल्ला मालपोत कार्यालय झापामा फेला परेको ४ हजार ६६० रुपैयाँ नेपाली र १ हजार ९५० भारतीय रुपैयाँ जिल्ला प्रहरी कार्यालय झापाले सम्बन्धित धनी भद्रपुर नगरपालिका-८ निवासी सम्झना कुगेनाम्बालाई बुझाएको हो । उनले बोकेको रातोमा सेतो बुट्टा भएको हाते पर्स मालपोत कार्यालय जाँदा हराएको थियो । सो पर्स त्यहाँ एक जनाले फेला पारी प्रहरीलाई जिम्मा लगाएका थिए । 

सम्बन्धित समाचार