२०८३ बैशाख ३१ गते , विहीबार

रुखले किचेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८० माघ १७ गते , बुधबार
रुखले किचेर एक जनाको मृत्यु

तेह्रथुमको म्याङ्लुङ नगरपालिका- ६ निरौला गाउँका ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागी उनी गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मंगलबार साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सम्बन्धित समाचार