२०८३ बैशाख २३ गते , बुधबार

काठमाडौं जादै गरेकाे बस राप्ती नदीमा खस्याे, ५ जनाकाे घटनास्थलमै मृत्यु

sajilo news
झापा
२०८० पौष २८ गते , शनिबार
काठमाडौं जादै गरेकाे बस राप्ती नदीमा खस्याे, ५ जनाकाे घटनास्थलमै मृत्यु

दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

बसमा के कति सवार थिए यकिन हुन सकेको छैन । उद्दारको काम भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार