२०८३ बैशाख १९ गते , शनिबार

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

sajilo news
झापा
२०८० पौष १६ गते , सोमबार
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको  लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।  नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो।

सम्बन्धित समाचार