२०८३ बैशाख १९ गते , शनिबार

सहिद दिवस र राम नवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

sajilo news
झापा
२०८० पौष १३ गते , शुक्रबार
सहिद दिवस र राम नवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।
‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,’ मन्त्री शर्माको भनाइ छ ।

सम्बन्धित समाचार