२०८३ बैशाख ३ गते , विहीबार

सुनको मूल्यमा नयाँ रेकर्ड

sajilo news
झापा
२०८० श्रावण ४ गते , विहीबार
सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार यसअघि जेठ १८ गते प्रतितोला सुन १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदी पनि मुल्य बढेको छ । आज प्रतितोला चाँदी १४९५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार