२०८३ बैशाख ५ गते , शनिबार

अभ्यास खेलमा नेपाल युएईसँग पराजित

sajilo news
झापा
२०८० जेष्ठ ३१ गते , बुधबार
अभ्यास खेलमा नेपाल युएईसँग पराजित

आइसीसी क्रिकेट विश्वकप छनौट खेल्न जिम्बावेमा रहेका नेपाली टोली युएईसँग पराजित भएको छ। मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको हो।

मुस्ताफाको आक्रामक ब्याटिङसामु नेपाली बलर निरीह बन्दा नेपाल पराजित हुन पुगेको हो। युएईले १ बल अगावै नेपालले दिएको २७७ रनको विजयी लक्ष्य पछ्याएको थियो। यसअघि १ बल अगावै नेपाल २७७ रनमा अलआउट भएको थियो। 

सम्बन्धित समाचार