२०८३ बैशाख ३ गते , विहीबार

बढेन वृद्धभत्ता, पुरानालाई निरन्तरता

sajilo news
झापा
२०८० जेष्ठ १५ गते , सोमबार
बढेन वृद्धभत्ता, पुरानालाई निरन्तरता

सरकारले चार हजार भत्तालाई निरन्तरता दिने भएको छ।  सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार भत्ता निरन्तरता दिएको बताए।

यसका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रकम विनियोजन गरेको बताए। यस्तै, ६० वर्ष पूरा भएका दलित महिला, सीमान्तकृत समुदाय तथा बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको बताए। 

सम्बन्धित समाचार