२०८० जेष्ठ १६ गते , मंगलबार

अर्जेन्टिनामा भेटियो सबैभन्दा लामो घाँटी भएको डायनासोरको अवशेष

sajilo news
एजेन्सी
२०८० जेष्ठ ७ गते , आईतबार
अर्जेन्टिनामा भेटियो सबैभन्दा लामो घाँटी भएको डायनासोरको अवशेष

ब्यूनस आयर्स । अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन्   ।

उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो ।

सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानवाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

यद्धपी उनीहरु कोही पनि घाइत भने भएनन् ।   यसअघि  सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।
 

सम्बन्धित समाचार