२०८३ बैशाख ३ गते , विहीबार

भारतबाट बढेर आयो इन्धनको मूल्य

sajilo news
झापा
२०८० बैशाख ३ गते , आईतबार
भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा साढे ६ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ। 

सम्बन्धित समाचार