२०८३ बैशाख ३ गते , विहीबार

दूधको मुल्य प्रतिलिटर ११ रुपैयाँले बढ्यो 

sajilo news
झापा
२०७९ चैत्र १ गते , बुधबार
दूधको मुल्य प्रतिलिटर ११ रुपैयाँले बढ्यो 

दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसीले लिटरमा ११ रुपैयाँले दूधको मूल्य बढाएको हो ।

डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको छ । गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार