२०८१ बैशाख ८ गते , शनिबार

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

sajilo news
झापा
२०७९ माघ २ गते , सोमबार
भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।  निगमका अनुसार आज सोमबार पेट्रोलको नयाँ मूल्यसूची आएको हो । 

नयाँ मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २.५० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर २.७० रुपैयाँ घटेर आएको छ ।

सम्बन्धित समाचार