२०८३ बैशाख ३० गते , बुधबार

सामाजिक सञ्जालबाट अश्लिलता फैलाउने एक जना पक्राउ

sajilo news
झापा
२०७९ मंसीर १४ गते , बुधबार
सामाजिक सञ्जालबाट अश्लिलता फैलाउने एक जना पक्राउ

सामाजिक सञ्जालबाट समाजमा अश्लिलता फैलाउने एक जना पक्राउ परेका छन् ।  विभिन्न आक्षेप तथा लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरी नकारात्मक सन्देशसहितका भिडियो बनाएर यूट्युव र फेसबुकबाट सार्वजनिक गर्ने नवीन खड्कालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ ।  खड्कालाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुनेछ ।

सम्बन्धित समाचार