२०८३ असार १३ गते , शनिबार

धनकुटा केन्द्रविन्दु भएर भुकम्प  

sajilo news
रासस
२०७९ मंसीर १२ गते , सोमबार
धनकुटा केन्द्रविन्दु भएर भुकम्प  

धनकुटा । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमलव  सात रेक्टर स्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । 

सम्बन्धित समाचार