२०८३ भाद्र १० गते , बुधबार

विवाहपञ्चमीमा सार्वजनिक बिदा

sajilo news
झापा
२०७९ मंसीर ११ गते , आईतबार
विवाहपञ्चमीमा सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् । त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

सम्बन्धित समाचार