२०८० आश्विन ७ गते , आईतबार

राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन जित नजिक

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ८ गते , विहीबार
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन जित नजिक

झापा । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन जित नजिक पुगेका छन् । पछिल्लो मत परिणाम अनुसार लिङदेन नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाभन्दा ३३०६ मतले अगाडि छ । लिङदेनले ३८ हजार ४९२ मत ल्याउँदा सिटौलाले ३५ हजार १८६ मत ल्याएका छन् । अहिले ५ हजार ७६ मत गणना हुँदैछ । अब अन्तिम मत परिणाम केही बेरमै बाहिर आउँदैछ । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको थियो । 
 

सम्बन्धित समाचार