२०८३ भाद्र ११ गते , विहीबार

झापा- २ मा घिमिरेलाई पछ्याउँदै नेपाल, गठबन्धनका राणा तेस्रोमा

sajilo news
झापा
२०७९ मंसीर ५ गते , सोमबार
झापा- २ मा घिमिरेलाई पछ्याउँदै नेपाल, गठबन्धनका राणा तेस्रोमा

झापा । झापा क्षेत्र नम्बर– २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले अप्रत्यासित रुपमा मत हासिल गर्दै नेकपा एमालेका देवराज घिमिरे नजिक पुगेका छन् ।

अग्रता बढाउँदै लगेका घिमिरेलाई उनले भेट्न लागेका छन् । घिमिरेले २७४९ मत ल्याउँदा नेपालले २५७६ मत ल्याएका छन् । माओवादीका हरि राना भने १३८६ मतसहित तेस्रो स्थानमा पुगेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ७८२ मत ल्याएका छन् ।अहिले अर्जुनधारा ११ र बुद्धशान्ति १ को मतगणना सकिएको छ।

सम्बन्धित समाचार