२०८३ भाद्र ११ गते , विहीबार

प्रदेश १ मा अपेक्षा भन्दा कम मत खस्यो

sajilo news
झापा
२०७९ मंसीर ४ गते , आईतबार
प्रदेश १ मा अपेक्षा भन्दा कम मत खस्यो

निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ । आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताए । उनले अन्य प्रदेशमा भने १.२ प्रतिशत अझै बढ्न सक्ने अनुमान आयोगको रहेको बताए ।  उनले आज पूर्ण रूपमा मतदान सकिएका स्थानमा तराईका र काठमाडौँ लगायतका केही स्थानमा आज रातिबाट नै मत गणना हुने बताए ।

सम्बन्धित समाचार