२०८३ असार १३ गते , शनिबार

झापाको कुवाडीदेवी मतदान स्थलमा बम विस्फोट

sajilo news
झापा
२०७९ मंसीर ४ गते , आईतबार
झापाको कुवाडीदेवी मतदान स्थलमा बम विस्फोट

झापा । झापा गाउँपालिकाको एउटा मतदान स्थल परिसरभित्र अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ।  झापा(२ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा आज विहान साढे ९ बजे बम विस्फोट गराएको हो। 

मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको स्थानीय  प्रल्हादकुमार राजवंशीले बताए। विस्फोट पछि मतदान स्थगतसँगै त्रसित बनेका थिए। घटनास्थल नेपाली सेनाको  टोली पुगेको आधा घण्टापछि मात्र मतदान सुरू भएको थियो। 

सम्बन्धित समाचार