२०८३ असार १३ गते , शनिबार

झापामा निर्वाचनको तयारी पूरा, सबै मतदान स्थल उज्यालो बनाइयो (फोटोसहित)

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ३ गते , शनिबार
झापामा निर्वाचनको तयारी पूरा, सबै मतदान स्थल उज्यालो बनाइयो (फोटोसहित)

झापा झापाका मतदान स्थलहरू उज्यालो बनाइएको भोलि (आइतबार) हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका २८५ मतदान स्थलमा बिजुली बत्ती जडान गरी उज्यालो बनाइएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुथ निर्माणको काम पूरा गरिसकेको बताउँदै निर्वाचन अधिकारी नेपालले भने, ‘अहिले बजे लगतै अध्यारोप हुने, अँध्यारोमा मतपेटिका सङ्कलन, मुचुल्का उठाउन समस्या हुने भएकोले हरेक मतदान स्थल उज्यालो बनाइएको

साथै एक जना मतदाताले प्रतिनिधि तथा प्रदेश गरी चार वटा मतपत्रमा स्वस्तिक छाप लगाउनु पर्ने हुन्छ कुनै मतदान केन्द्रमा मतदान ढिलो हुन सक्छ । त्यसलाई मध्यनजर गरी मतदान अधिकृतहरूलाई बिजुली जडान गर्नु भनी तालिमको क्रममै जानकारी गराइसकेको सोही अनुसार उहाँहरूले व्यवस्थापन मिलाएको उनले बताए  

जिल्लामा ७६६ मतदान केन्द्र दुई वटा अस्थायी मतदान केन्द्र रहेको त्यसमध्ये २७१ केन्द्र अति संवेदनशील, ३८१ केन्द्र संवेदनशील ११४ केन्द्र सामान्य । जिल्लामा अस्थायीसहित ७६८ मतदान अधिकृत, ७६८ सहायक मतदान अधिकृत, सहायक सहयोगी गरी हजार ६०८ कर्मचारी हजार ६८ स्वयंसेवक खटाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेम न्यौपाने जानकारी दिए

झापामा लाख ६३ हजार सय ११ मतदाता रहेको गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्

निर्वाचनको सुरक्षाका लागि जिल्लामा ३४ सय म्यादीसहित नेपाल प्रहरी ५५ सय, सशस्त्र प्रहरी हजार ७२, नेपाली सेना अनुसन्धान गरी करिब हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको मतदानको पूर्व सन्ध्या जिल्लाभर अहिले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षाकर्मीले मुख्य तथा भित्री सडक खण्डमा चेकजाँच समेत तीव्र बनाएको

 

सम्बन्धित समाचार