२०८३ असार १३ गते , शनिबार

पैसा बाँड्दै गरेको अवस्थामा एमाले कार्यकर्ता पक्राउ

sajilo news
झापा
२०७९ मंसीर २ गते , शुक्रबार
पैसा बाँड्दै गरेको अवस्थामा एमाले कार्यकर्ता पक्राउ

काठमाडौं क्षेत्र नम्बर ५ मा पैसा बाँड्दै गरेको अवस्थामा एमालेका नेता–कार्यकर्ता पक्राउ परेका छन् । सो क्षेत्रमा एमालेबाट सो पार्टीका उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।  प्रहरीले क्षेत्र नं ५ ख का एमाले उम्मेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डंगोललाई पक्राउ गरेको हो । 

उनीहरु बुनपा ६ की कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट समातिएको कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्र  महर्जनले जानकारी दिए । 

सम्बन्धित समाचार