२०८३ असार १३ गते , शनिबार

काँग्रेस नेता पैसा बाँड्दा बाँड्दै समातिए पछि...

sajilo news
झापा
२०७९ मंसीर २ गते , शुक्रबार
काँग्रेस नेता पैसा बाँड्दा बाँड्दै समातिए पछि...

झापा । गण्डकी प्रदेशका कानुनमन्त्री एवं कास्की २ (२) का उम्मेदवार विन्दुकुमार थापा पैसा बाँड्दा बाँड्दै समातिएका छन् । ममरातिको समयमा पैसा बाँढ्न आएको भन्दै थापा समातिएका छन् । पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन् ।

उनलाई सुरक्षा रोहबरमा आजलाई छोडिएको बताइएको छ छ । कास्की २ का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीले बिहीबार थप छलफल गर्ने बताएका छन् । एमालेका स्थानीय नेताले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा थापाविरुद्ध बिहीबार उजुरी दिने तयारी गरेका छन् । 

सम्बन्धित समाचार