२०८१ माघ २७ गते , आईतबार

११० बोरा चिनीसहित ट्रक नियन्त्रणमा

sajilo news
झापा
२०७९ कार्तिक २३ गते , बुधबार
११० बोरा चिनीसहित ट्रक नियन्त्रणमा

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले करिब १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको  छ।

पश्चिमबाट पूर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को १ ख ३०२० नम्बरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिइएको हो।​ बरामद चिनी तथा ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको छ।

सम्बन्धित समाचार