२०८३ बैशाख ३० गते , बुधबार

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने पक्राउ

sajilo news
मोरङ
२०७९ आश्विन २५ गते , मंगलबार
प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने पक्राउ

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने एक जना पक्राउ परेका छन् ।  प्रहरीले विराटनगर महानगरपालिका- १५ स्थित १ नम्बर ढाटबाट विराटनगर- २ बस्ने २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरेको हो ।

उनले व्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको हो ।  जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई अभद्र व्यवहारमा दिन पाँच दिनको म्याद थप गरी गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

सम्बन्धित समाचार