२०८३ भाद्र १४ गते , आईतबार

पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुईजना बेपत्ता 

sajilo news
झापा
२०७९ आश्विन २२ गते , शनिबार
पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुईजना बेपत्ता 

जुम्लाको कनकासुन्दरी गाउँपालिका- ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार पहिरोमा परी दुईजना बेपत्ता छन् भने दुईजनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी केसरीका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।  गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनरस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएका छन्।

सम्बन्धित समाचार