२०८३ भाद्र १४ गते , आईतबार

पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

sajilo news
झापा
२०७९ आश्विन २१ गते , शुक्रबार
पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो। पहिरोमा पुरिएर  काभ्रेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि श्रेष्ठको मृत्यु भएको वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए। 

सम्बन्धित समाचार