२०७९ आश्विन १५ गते , शनिबार

चीनमा बस दुर्घटना, २७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ आश्विन २ गते , आईतबार
चीनमा बस दुर्घटना, २७ जनाको मृत्यु

बेइजिङ । दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ ।

४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार