२०८३ बैशाख ३१ गते , विहीबार

 नेवार समुदायले आज रोपाइँ जात्रा मनाइँदै

sajilo news
झापा
२०७९ श्रावण २८ गते , शनिबार
 नेवार समुदायले आज रोपाइँ जात्रा मनाइँदै

उपत्यकासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा शनिबार रोपाइँ जात्रा मनाइँदै छ। गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ। 

अघि अघि गोरु, हली र बाउसे अनि पछि पछि रोपाहारले धान रोपेझैँ अनिय गर्दै नाचिने यो नृत्यले रोपाइँको झल्को दिन्छ। यो जात्रा मल्लकालबाट चलेको संस्कृतिविद् बताउँछन्।
 

सम्बन्धित समाचार