२०८२ बैशाख १६ गते , मंगलबार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल १९९ र डिजेल १९२

sajilo news
झापा
२०७९ असार ६ गते , सोमबार
पेट्रोलियम पदार्थको मूल्यमा भारी  वृद्धि, पेट्रोल १९९ र  डिजेल १९२

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी  वृद्धि गरेको छ।
आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको हो। पेट्रोल प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले  बढेको नेपाल आयल निगमले जनाएको छ। 
एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिलो पटक हो। खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेको छ।  नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२  पुगेको छ। 

सम्बन्धित समाचार