२०८२ बैशाख १६ गते , मंगलबार

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
झापा
२०७९ असार २ गते , विहीबार
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो । निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ । नयाँ सूची अनुसार निगमलाई पेट्रोलमा ३१.२८ र डिजेलमा ३७.१६ रुपैयाँ घाटा छ । 

सम्बन्धित समाचार