२०८३ बैशाख ३ गते , विहीबार

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

sajilo news
झापा
२०७९ जेष्ठ २६ गते , विहीबार
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ । त्यस्तै हवाइ इन्धन ९आन्तरिक० को मूल्य लिटरको १६६ रूपैयाँ छ ।

सम्बन्धित समाचार