२०८१ चैत्र १४ गते , विहीबार

अब ६८ वर्षमै  वृद्ध भत्ता, विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म

sajilo news
झापा
२०७९ जेष्ठ १५ गते , आईतबार
अब ६८ वर्षमै  वृद्ध भत्ता, विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म

सरकारले अब ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराउने भएको छ ।  आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।  त्यस्तै विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार क्रमशः ८ कक्षासम्म यो कार्यक्रम लैजाने योजना अनुसार आगामी आवमा कक्षा ६ सम्म विस्तार गरिएको हो ।

सम्बन्धित समाचार