२०८२ पौष ३० गते , बुधबार

चीनका राष्ट्रपति चिनफिङ र रुसी राष्ट्रपति पुटिनबीच वार्ता

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १३ गते , शुक्रबार
चीनका राष्ट्रपति चिनफिङ र रुसी राष्ट्रपति पुटिनबीच वार्ता

झापा । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताएका छन्​ ।

पूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्ष (रुस र युक्रेन)लाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेको सञ्चार माध्यमले जनाएका छन् । रासस

सम्बन्धित समाचार