२०८३ बैशाख २४ गते , विहीबार

थप ३१८ जनामा कोरोना संक्रमण, आज एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १२ गते , विहीबार
थप ३१८ जनामा कोरोना संक्रमण, आज एक जनाको मृत्यु

झापा । थप ३ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ५ सय १२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ७८ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ सय ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५४ हजार ९ सय ३ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय जना पुगेको छ ।

सम्बन्धित समाचार