२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए ६४६२ कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ माघ ९ गते , आईतबार
देशभर थपिए ६४६२ कोरोना संक्रमित

झापा । पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ।  भने १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्।  मन्त्रालयको विवरणअनुसार हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्। 

सम्बन्धित समाचार