२०८३ बैशाख २३ गते , बुधबार

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण

sajilo news
पार्थ मण्डल
२०७८ माघ ९ गते , आईतबार
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको  छ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

सम्बन्धित समाचार