२०८१ माघ २५ गते , शुक्रबार

सुनसरीमा तरबार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ माघ ८ गते , शनिबार
सुनसरीमा तरबार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

सुनसरी । तरबार प्रहार गरी श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका(१ उराव टोलका ३२ वर्षीय लालुप्रसाद उराव रहेका छन्।

३० वर्षीया श्रीमती चन्द्रकलालाई तरबार प्रहार गरी उनले शुक्रबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तरबार प्रहारबाट चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार