२०७९ जेष्ठ ७ गते , शनिबार

देशभर थपिए ११३५२ कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ माघ ५ गते , बुधबार
देशभर थपिए ११३५२ कोरोना संक्रमित

झापा । पछिल्लो समय देशभर थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनामा कोरोना परीक्षण गर्दा संक्रमित फेला परेका हुन्। त्यस्तै,कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार