२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए २२० संक्रमित, एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष ५ गते , सोमबार
कोरोना अपडेट : थपिए २२० संक्रमित, एक जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर २ सय २० जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४१ जनामा गरिएको परीक्षणमा २ सय २० जना संक्रमित थपिएका हुन्।  यस्तै आज २ सय ६३ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार