२०८३ बैशाख २३ गते , बुधबार

थपिए १८१ जना, देशभर सक्रिय संक्रमित ५ हजारभन्दा बढी

sajilo news
पार्थ मण्डल
२०७८ पौष ४ गते , आईतबार
थपिए १८१ जना, देशभर सक्रिय संक्रमित ५ हजारभन्दा बढी

झापा । पछिल्लो २४ घन्टामा देशभर १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ७२ जनामा गरिएको परीक्षणपछि १ सय ८१ जना संक्रमित थपिएका हुन्।  यस्तै आज २ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ।  मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ७१ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार