२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : २९९ नयाँ संक्रमित थपिए, ६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २ गते , विहीबार
कोरोना अपडेट : २९९ नयाँ संक्रमित थपिए, ६ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर २९९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १ सय ५१ को पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ सय ९९ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, ६ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज २६० जना संक्रमित संक्रमणमुक्त भएका छन। हाल देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार