२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए ४१२ नयाँ संक्रमित, एकजनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १ गते , बुधबार
कोरोना अपडेट : थपिए ४१२ नयाँ संक्रमित, एकजनाको मृत्यु

झापा । देशभर पछिल्लो समय ११ हजार ९ सय ९३ जनाको कोरोना परीक्षण गर्दा थप ४१२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ८३ जन पुगेको छ।

त्यसैगरी २०२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

सम्बन्धित समाचार