२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए २९५ नयाँ संक्रमित, दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २७ गते , शनिबार
कोरोना अपडेट : थपिए  २९५ नयाँ संक्रमित, दुई जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्। ५ हजार २ सय २५ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९५ जना संक्रमित भेटिएका हुन। गत २४ घण्टाको अवधिमा २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।  यस्तै आज ४ हजार ७८ जना  संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार २ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। 


सम्बन्धित समाचार