२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : देशभर थपिए ३१७ कोरोना संक्रमित, ६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २५ गते , विहीबार
कोरोना अपडेट : देशभर थपिए ३१७ कोरोना संक्रमित, ६ जनाको मृत्यु

झापा । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् । यस्तै ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९९५ जना कुल संक्रमित रहेका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ५९ जना निको भएका छन् भने कुल ११ हजार ४६६ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनामा कोरोना परीक्षण भएको थियो । 

सम्बन्धित समाचार